कतारविरुद्ध फिल्डिङमा नेपाल
बुधबार, २७ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले टी-२० आई सिरिजको पहिलो खेलमा कतारविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कतारलाई ब्याटिङको निम्तो दिएका हुन्।









