नेपालले पहिला ब्याटिङ गर्ने
शनिबार, २४ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियाविरुट टस जितेको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेकी हुन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।









