चितवनविरुद्ध कर्णाली ब्याटिङमा
बुधबार, ०३ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिलए) को इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ रोजेका छन्।









