जेलस्पीले दिलाए नेपाललाई अग्रता
शनिबार, ०१ मंसिर २०८१खेलपाटी संवाददाता

डुसान्बे। नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ।
डुसान्बे, ताजिकिस्तानमा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाएका हुन्।








