श्रीलंकाले नेपाललाई दियो १२४ रनकाे लक्ष्य
शनिबार, १७ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंकाले हङकङ सुपर सिक्समा नेपाललाई १२४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १२३ रन बनाएको हो।









