१० लाखमा बिक्री भए देव
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु-१९ राष्ट्रिय टोलीका कप्तान देव खनाल कर्णाली याक्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई कर्णालीले मात्रै बोली लगाएको थियो। उनी न्यूनतम मूल्य अर्थात १० लाख रुपैयाँमा सुदूरपश्चिम पुगेका हुन्।









