रग्बी हेर्न भारतीय राजदूत रंगशालामा
शनिबार, १९ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एसिया रग्बी इमिरेट्स ट्रफी–२०२४ को भारतीय राजदूत नविन श्रीवास्तवले निरीक्षण गरेका छन्।
शनिबार उनी रंगशालामा आएर खेल हेरेका हुन्। जारी प्रतियोगितामा भारत पनि सहभागी छ।










