टस जितेर फिल्डिङ गर्दै नेपाल
शनिबार, १२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले क्यानडा ट्वान्टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
किङ सिटीमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।









