बागमतीसँग रोकियो चन्द्रपुर
आइतबार, ३० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। चन्द्रपुर नगरपालिकालाई गोलरहित बराबरीमा रोक्दै बागमती युथ क्लब एन्फा महिला लिगमा अर्को एक अंक थपेको छ।
सातदोबाटोस्थित कम्प्लेक्समा आइतबार भएको खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्।
योसँगै पाँच खेलबाट पाँच अंक जोडेको चन्द्रपुर शी्ष पाँचमा पुग्न असफल बनेको छ। बागमतीको भने समान खेलबाट चार अंक छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)