संकटासँग कोशीले बाँड्यो अंक
शनिबार, २९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै कोशी प्रदेशले एन्फा महिला लिगमा अंक बाँडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुवैले अंक बाँडेका हुन्। योसँगै चौथो स्थानमा रहेको कोशीले १० अंक जोडेको छ।
सातौं स्थानमा रहेको संकटाको भने समान खेलबाट पाँच अंक छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)