आर्मी र संकटा भिड्दै
बुधबार, १९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा महिला लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र दिउँसो ३ बजे सुरु हुनेछ।
आर्मीले गत संस्करणमा सात खेलमा १५ अंक जोड्दै तेस्रो स्थान हात पारेको थियो। संकटाले भने यसैपल्ट लिगमा डेब्यु गर्न लागेको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)