वर्षा बाधक बनेपछि ढिलोगरि सुरु भयो एपीएफ र पुलिसको खेल
मंगलबार, १८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। ठूलो वर्षा भएपछि एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बीको खेल प्रभावित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिनको दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्ने तय थियो।
खेल अपरान्ह्र ४ : १५ बजे सुरु हुने भनिएको थियो। तर, टर्फमा पानी धेरै जमेपछि खेल १५ मिनेट ढिलो गरि सुरु गरिएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)