नेपाल प्रिमियर लिगमा ८ फ्रेन्चाइज टोली
बिहिबार, १३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। आगामी नोभेम्बर ३० देखि डिसेम्बरसम्म आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिगमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भएका छन्।
क्यानले यसपटक लिग आफैँ आयोजना गर्ने घोषणा गरेको छ।









