कोपा अमेरिकाको उत्कृष्ट खेलाडी रोड्रिग्वेज
सोमबार, ३१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनल पुर्याएका थिए।
यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र एक गोल गरेका थिए। त्यस्तै, चार खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। योसँगै कोलम्बियाको अपराजित यात्रा २९ खेलमा आएर टुंगिएको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)