मार्टिनेजको गोलमा अर्जेन्टिनालाई अग्रता
सोमबार, ३१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्जेन्टिनाले कोपा अमेरिका फाइनलको अतिरिक्त समयमा अग्रता लिएको छ।
हार्ड रक रंगशालामा जारी खेलमा लाउटारो मार्टिनेजले ११२औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन्। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्।
सेल्सो खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)