रोहितले टोरन्टोबाट ग्लोबल ट्वान्टी-२० खेल्ने
शनिबार, ०८ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी-२० क्यानडा खेल्ने भएका छन्।
उनलाई टोरन्टो नेसनलले भित्र्याएको हो। उनको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्रतियोगिता हो।









