काठमाडौंले जित्यो उपाधि
शनिबार, १९ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं जिल्लाले एनसीसी महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनलमा ललितपुरलाई सुपर ओभरमा ८ रनले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।