युएईविरुद्ध नेपाललाई पाँचौं सफलता
सोमबार, १८ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । राजधानीमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले १५ बलमा २ रन बनाएका रोहन मुस्ताफालाई आउट गराएका हुन् ।
युएईले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर ५१ रन बनाएको छ ।
युएईविरुद्ध नेपाललाई पाँचौं सफलता











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)