नेपालले शुन्य रनमा पहिलो विकेट गुमायो
शुक्रबार, ०८ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले शुन्य रनमा नै पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल बिलाल खानको बलमा आउट भएका हुन् ।
बिलालको व्यक्तिगत दोस्रो तथा ओमानको तेस्रो ओभरमा नेपालले विकेट गुमाएको हो ।
नेपालले २ दशमलब ४ ओभरमा १ विकेट गुमाएर रन बनाउन सकेको छैन ।
नेपालले शुन्य रनमा पहिलो विकेट गुमायो











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)