नेपालको पहिलो विकेट पतन
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजी विरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ४५ रनमा आउट भएका हुन् ।
नेपालले १९ ओभर ५ बलमा १ विकेट गुमाए १ सय १३ रन बनाएको छ ।
नेपालको पहिलो विकेट पतन











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)