राडुकानु बाहिरीईन
शुक्रबार, ११ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी इमा राडुकानु मियामी ओपन टेनिसबाट बाहिरिएकी छिन् ।
चेक रिपब्लिकका खेलाडी कट्रिना सिनिकोभासँग पराजित भएपछि राडुकानु दोस्रो चरणबाट बाहिरिएकी हुन् ।
युएस ओपन च्याम्पियन राडुकानुलाई सिनिकोभाले ३-६,६-४ र ७-५ ले हराईन् ।
अब सिनिकोभाले डारिया साभिल्लेसँग खेल्ने छन् ।
राडुकानु बाहिरीईन






-1767335931387.jpeg&w=3840&q=75)


