नेपालको लज्जास्पद हार
स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
रोयल च्यालेन्जर्स बैंग्लोर ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
पथरीशनिश्चरे क्रिकेट क्लब प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सरकारले चार क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसवर्ष नै उक्त मैदानमा १० हजार दर्शक क्षमताको पारापिट बनाइने लक्ष्य लिइएको छ। अर्को वर्ष भने पारापिटमा छानो हाल्ने लक्ष्य राखिएको छ।
वर्षाका कारण नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा टस हुन ढिला भएको छ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार उनले ८५ रनको अविजित इनिङ्स खेल्दै आफू पनि विराट कोहलीको बराबरीमा स्थान पाउन योग्य रहेको प्रमाणित गरे।
लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने भएका छन्।
रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।