अहिले यूएईले ३० ओभर १ बलमा ३ विकेट गुमाएर १ सय २३ रन बनाएको छ ।
अहिले यूएईले २४ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाए ।
यूएईले १७ ओभरको समाप्तीमा १ विकेट गुमाएर ६४ रन बनाएको छ ।
१० ओभरको खेल सकिदा यूएईले १ विकेट गुमाएर ३९ रन बनाएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।
पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।
नेपालले अहिले ३१ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको छ ।
नेपालले अहिले १४ ओभर १ बलमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।