लगातार तेस्रो हारसँगै ललितपुर बाहिरियो
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको अन्तिम सुनुवाईका लागि पेशी तोकेको छ ।
दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका साथै यू-१९ का कप्तान खनाललाई अक्सफोर्डले सम्मान गरेको हो ।
विन्डहोकमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको नामिबिया ४१ ओभर ४ बलमा अलआउट हुदै १ सय ५१ रन मात्र बनायो ।
आजको पहिलो खेलमा मधेश प्रदेश र ललितपुर मेयर्स ११ प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
दिल्लीले दिएको १ सय ३२ रनको लक्ष्य मुम्बईले १९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
पाहुना टोलीले दिएको २ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टी-ट्वान्टी अन्तराष्ट्रिय इतिहासकै उच्च लक्ष्य पूरा भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको हो ।
विन्डोक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनायो ।