लिन्गेनको शतकमा नामिबियाको सानदार जित
जर्सीले दिएको २ सय १४ रनको लक्ष्य नामिबियाले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जर्सीले दिएको २ सय १४ रनको लक्ष्य नामिबियाले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
क्रिकेट अष्ट्रेलियाका अनुसार हेजलवुड सिड्नीमा आराम गरि मेडिकल टोलीको निगरानीमा रहेका छन् । घाईते भएका कारण उनले आईपीएलको सुरुआती केही खेल गुमाउने छन् ।
एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।
बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो ।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।
टियु मैदान कीर्तिपुरमा हुने फाइनल भिडन्तमा साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच खेल हुदैछ । फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४७ ओभर ३ बलमा अलआउट भएर १ सय ७२ रन बनायो ।
नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजीले ४६ ओभर २ बलमा अलआउट भएर ३ सय ३३ रन मात्र बनायो ।
शाकिबले न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।
घरेलु टोलीले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले १७ ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनायो ।
आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप भारतले पाकिस्तानमा नखेल्ने बताए सँगै पाकिस्तानले पनि विश्वकप भारतमा नखेल्ने बताएको छ ।