मलेसियाविरुद्ध नेपाल : हेड टु हेड
नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ ।
नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ ।
मंगलबारबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुदैछ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
घरेलु मैदान वांनखडेमा भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।
कुलन क्रिकेट क्लब हङकङमा आईतबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले स्प्रिटलाई २२ रनले हराएको छ।
१६ औं संस्करणको आईपीएलको २२औं खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा खेल हुदैछ ।
घरेलु टोलीले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।
भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो ।