मलेसियासँग नेपालको हार
नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
वाइएसडी यूकेएम ओभलमा टस हारेर पहिला ब्याटङको गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रनमा अलआउट भयो ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबारका लागि तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो । वर्षाका कारण प्रभावित फाइनल खेल आज रहेको रिजर्भ डे मा हुदैछ ।
सिरिजको पहिलो खेल वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार सोमबार बिहान पौने ९ मा सुरु हुनेछ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा आज आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको फाईनलमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको हो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाली टोली अपराजित रहेको छ ।
टोलीका वैकल्पिक खेलाडीको रुपमा समावेश ऋतुराज गायकवाड बिबाहका कारण टिममा अनुपस्थित रहने हुँदा जैसवालले मौका पाएका हुन् ।
सुरुआत देखि नै महेन्द्रसिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । आईतबार गुजरात टाईटन्ससँग फाइनल खेल्दै कप्तानको रुपमा धोनीले दशौं पटक फाइनल खेल्नेछन् ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।
गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो ।