नेपालसँग खेल्ने पाकिस्तानको टोलीको घोषणा
विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ ।
By खेलपाटी संवाददाताबुधबार, साउन २४, २०८०
विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ ।
सन्दीपको वरीयता दुई स्थान सुधार भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन् ।
बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिगमा कोलोम्बो स्ट्राइकर्सबाट खेल्दै आएका छन् । सोमबार भएको खेलमा गाले टाइटन्सविरुद्ध ७ विकेटको सानदार जित दिलाउन बाबरले कीर्तिमानी दशौं शतक प्रहार गरेका हुन् ।
सर्रेले दिएको १ सय ३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाली महिला क्रिकेट टोली अहिले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा छ। सोही छनोटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो ।