डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन्।
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन्।
वेस्ट इन्डिजसँग युनिटी कप टी–२० आई सिरिज खेल्न नेपाली क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ।
भारत–पाकिस्तानबीचको ७३ वर्ष लामो क्रिकेट प्रतिद्वन्द्वितामा अहिलेसम्म कहिल्यै नभएको दृश्य दुबईमा देखियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले झन्डै तीन महिनापछि आफ्नो फेसबुक पेजको ‘कमेन्ट बक्स’ अन गरेको छ।
वेस्ट इन्डिजसँग संयुक्त अरब इमिरेट्स (यूएई)मा युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले अन्तत: भिसा प्राप्त गरेको छ।
नेपालले २ देखि ८ अक्टोबरसम्म मलेसियासँग ५ वटा टी–२०आई खेल खेल्दैछ। उक्त खेलका लागि क्यानले शनिबार घोषणा गरेको टोलीमा उनी समेटिएकी हुन्।
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गर्ने भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ।
नेपाल र वेस्ट इन्डिजबीच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने युनिटी कप टी–२० आई सिरिजका लागि टिकट बिक्री सुरु गरिएको छ।
एसिया कपमा अफगानिस्तानविरुद्धको महत्त्वपूर्ण खेलकै बीच श्रीलंकाली क्रिकेटर दूनिथ भेल्लालागेले बाबुको निधनको दुःखद समाचार पाए।
एसिया कपको समूह ‘बी’ का खेल विभिन्न कारणले धेरै चर्चामा रह्यो। यो खेलमै तीन टोलीको सुपर फो यात्राको निर्णय निर्भर थियो।