विश्वकप खेलेर क्रिकेट टिम घर फिर्ता
साउथ अफ्रिकामा भएको उमेर समूहको विश्वकप क्रिकेटमा सहभागीता जनाएर नेपाली टिम स्वदेश फर्किएको हो ।
साउथ अफ्रिकामा भएको उमेर समूहको विश्वकप क्रिकेटमा सहभागीता जनाएर नेपाली टिम स्वदेश फर्किएको हो ।
गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेपाल क्रिकेट संघको स्विकृत मिति अनुसार माघ २६ गतेदेखि कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने भएको हो ।
शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो ।
आर्मीका लागि बिवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे ।
आईसीसी यू–१९ विश्वकपमा नेपालले भारतसँग १ सय ३२ रनको फराकिलो हार ब्यहोरेको छ ।
भारतका लागि सचिन दाश र कप्तान उदय शर्माले शतकीय पारी खेले । सचिनले ११६ रनको शतकीय पारी खेले । १०१ बल खेलेका ११ चौका र ३ छक्का प्रहार गरे ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भारतले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।
आइसीसीले अर्जुनलाई ३ डेमेरिट प्वाइन्ट दिएको छ । अब उनको कारबाही २४ महिनासम्म रहनेछ ।
आर्मीका लागि साहब आलमले चार विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३२ रन बनायो ।
बंगलादेशका लागि जिसम आलम र अफ्रिउल इस्लामाले अर्धशतकीय पारी खेले । जिसमले ५५ रन बनाउँदा स्लामले ५९ रन बनाए ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८५ रन बनायो । एपीएफका लागि आसिफ शेखले १०८ रनको शतकीय पारी खेले ।