डेब्यु खेलमै हेमन्तले लिए विकेट
हेमन्तले क्यानडाका ओपनर आरोन जोनसनलाई देव खनालको हातबाट क्याच आउट गराएका छन् ।
हेमन्तले क्यानडाका ओपनर आरोन जोनसनलाई देव खनालको हातबाट क्याच आउट गराएका छन् ।
सोमबार कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्।
मलेसियामा जारी प्रतियोगितामा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले भुटानलाई ८ विकेटले हराएको हो ।
कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।
दोस्रो खेलमा नेपाललाई जित दिलाउन नेपालको इनिङ्समा सर्वाधिक ८७ रन बनाएका रोहित प्लेयर अफ द म्याच चुनिएका हुन् ।
तीन म्याचको एकदिवसीय सिरिज नेपालले एक खेल अगावै जितेको हो ।
शनिबार टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।
अर्धशतकतर्फ अघि बढेका नवनीतलाई आकाशले आसिफ शेखको हातबाट आउट गराए ।
शनिबार मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालको महिला क्रिकेट टिमले हङकङलाई ८ विकेटले हराएको हो ।
शनिबार त्रिवि मैदानमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
डब्लूसीएल लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्ने पक्का भएको हो ।