विश्वकपमा जितविहीन भएको नेपाली टोली स्वदेश फर्कियो
आइसिसी ट्वान्टी-२० विश्वकपमा जितविहीन भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
आइसिसी ट्वान्टी-२० विश्वकपमा जितविहीन भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
न्युजिल्यान्डका केन विलियम्सनले कप्तान पदबाट राजीनामा दिएका छन्।
ओपनर फिल साल्टको आक्रामक ब्याटिङसँगै इङ्ल्यान्डले आइसिसी ट्वा्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ।
सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिएका छन्।
भारतीय कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्धको सुपर एटको खेलअघि यो चरणमा तालिका अलि व्यस्त हुने बताएका छन्। तर, उनका खेलाडीहरू त्यसका लागि तयार रहेको बताएका छन्।
बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन साकिबलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा म्याच फीसको १५ प्रतिशत जरिवाना गरिएको छ।
नामिबियाका जेन-निकोल लोफ्टी ईटनको टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ( ३३ बलमा) शतक बनाउने कीर्तिमान चार महिनाभन्दा कम समयमै तोडिएको छ।
राहुल द्रविडपछि भारतीय टोलीको प्रशिक्षकको जिम्मेवारी गौतम गम्भीरले सम्हाल्ने सम्भावना छ । उनी अहिले प्रशिक्षक बन्ने दौडमा सबैभन्दा अगाडि छन् ।
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट समूह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समूह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरकाबीच हुने खेल रोचक मोडमा पुगेको हो ।
विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमार यादव घाइते भएका छन् । प्रशिक्षणको क्रममा सोमबार उनको हातमा चोट लागेको थियो।
निकोलस पूरनको आक्रामक इनिङ्ससँगै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।