इङ्ल्यान्डमाथि नेपालको ६ विकेटको जित
कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
नेपाली टोलीका कप्तान सन्दीप जोराले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा अर्धशतक पूरा गरेका छन्।
रवि बोपराको आक्रमक ब्याटिङसँगै इङ्ल्यान्डले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ९८ रनको विशाल लक्ष्य दिएको छ।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन्।
आरिफ सेखको अर्धशतकसँगै नेपालले आइसिसी विश्वकप लिग २ मा स्कट्ल्यान्डलाई पराजित गरेको छ।मंगलबार भएको खेलमा नेपालले स्कट्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा मंगलाबार साबिक विजेता स्कटल्यान्डको सामना गर्दैछ।
चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्समार्फत नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन् ।
चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ ।
लेग स्पिनर सन्दीप लामिछानेलाई समेट्दै घरेलु टोली अमेरिका र स्कट्ल्यान्डविरुद्ध हुने आइसिसी विश्वकप लिग–२ को शृंखलाका लागि अन्तिम नेपाली टोली घोषणा गरिएको छ।
काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ। जेरार्डले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (क्रिकेटमा) काठमाडौं गुर्खाजबाट खेल्ने छन् ।
क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन्।
दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ।