जनकपुरको गैरजिम्मेवार ब्याटिङ !
जनकपुरका जोशुआ ट्रम्पबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। उनले पनि १३ रन बटुल्न १३ बलमा एक चौका र एक छक्का प्रहार गरेका हुन्।
जनकपुरका जोशुआ ट्रम्पबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। उनले पनि १३ रन बटुल्न १३ बलमा एक चौका र एक छक्का प्रहार गरेका हुन्।
काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिएको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले खराब सुरुआत गरेको छ।
सुदूरपश्चिम रोयल्सले दिएको १२४ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ड्सको ब्याटिङ धरासायी बनेको छ।
सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ड्सले दुई ओपनरसहित तीन विकेट गुमाएको छ।
पहिलो पावर प्लेसम्म कुनै विकेट नगुमाई ४२ रन बनाएको सुदूरपश्चिमले सातौं ओभरको चौथो बलदेखि ब्याटिङमा संघर्ष गर्न थालेको हो।
एनपिएलमा पहिलोपल्ट उनले खाता खोल्न नसकेका हुन्। विराटनगर किङ्सविरुद्धको पहिलो खेलमै अविजित ५७ रनको सानदार इनिङ्स खेलेका उनले काठमाडौं गुर्खाज पनि ४३ रन बनाए।
पहिलो पावर प्लेमा संयमित ब्याटिङ देखाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सविरुद्ध लगातार विकेट गुमाएको छ।
सुदूरपश्चिम रोयल्सका अलराउन्डर हर्मीत सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ड्सविरुद्ध डेब्यु गर्ने भएका छन्।
जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।